IME Life New

घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।मेगा बैंकले आवास तथा सवारी साधनका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले आफनो घर ‘आफनै गाडी, मेगा बैंकको साथमा बढाउनुस् पाइला अगाडी’ भन्ने मसल नाराका साथ यस योजना ल्याएको हो ।

यस योजनामा ग्राहकहरुलाई अत्याधिक सुविधायुक्त बिशेषताहरु र घर खरीद गर्ने ग्राहकहरुलाई मूल्याङ्कनको लागि ७० प्रतिशत सम्म्म फाइनान्सिङको व्यवस्था गरिएको छ । साथै बैंकले आवास निमार्णको लागि अधिकतम १ सय प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरेको छ ।

Crest

बैंकले कर्जा भुक्तानी अवधिको लागि ३५ बर्ष सम्म रहने यस कर्जा योजनामा तीन बर्षसम्म मिश्रित ब्याजदरको व्यवस्था गरेको छ । साथै बैंकका अनुसार सवारी साधन कर्जाको अवधि अधिकतम १० बर्ष सम्म हुने जनाएको छ । यसका साथै बैैंकले कर्जा योजनामा आवश्यक कागजात पेश गरको सात दिन भित्र नै कर्जा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS