IME Life New

घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।मेगा बैंकले आवास तथा सवारी साधनका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले आफनो घर ‘आफनै गाडी, मेगा बैंकको साथमा बढाउनुस् पाइला अगाडी’ भन्ने मसल नाराका साथ यस योजना ल्याएको हो ।

यस योजनामा ग्राहकहरुलाई अत्याधिक सुविधायुक्त बिशेषताहरु र घर खरीद गर्ने ग्राहकहरुलाई मूल्याङ्कनको लागि ७० प्रतिशत सम्म्म फाइनान्सिङको व्यवस्था गरिएको छ । साथै बैंकले आवास निमार्णको लागि अधिकतम १ सय प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरेको छ ।

Esewa
Crest

बैंकले कर्जा भुक्तानी अवधिको लागि ३५ बर्ष सम्म रहने यस कर्जा योजनामा तीन बर्षसम्म मिश्रित ब्याजदरको व्यवस्था गरेको छ । साथै बैंकका अनुसार सवारी साधन कर्जाको अवधि अधिकतम १० बर्ष सम्म हुने जनाएको छ । यसका साथै बैैंकले कर्जा योजनामा आवश्यक कागजात पेश गरको सात दिन भित्र नै कर्जा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS