IME Life New

सूर्या लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता, बीमा शुल्क भुक्तानी अझै सहज हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै सूर्या लाईफका बीमितले बीमा शुल्क थप सहज तरिकाले भुक्तानी गर्न सक्ने भएका छन् ।

Esewa
Crest

एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको एनआईसी एसियाले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहक महानुभावहरुले यस बैंकका क्वूआर कोड, कार्ड पोस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS