IME Life New

सूर्या लाईफद्वारा १४ लाख म्यादी बीमा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगारीमा गई असामयिक निधन भएका एक व्यक्तिको आश्रित परिवारलाई म्यादी जीवन बीमा दावी बापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

Esewa
Crest

कम्पनीले म्यादी जीवन बीमा गरी बैदेशिक रोजगारीमा सुकमाया टमाटाको असामयिक निधन भएकोमा सूर्या लाईफ इन्स्यारेन्स कम्पनीको नारायणगढ शाखा कार्यालयले मृतकी बाबु बाबुराम टमाटालाई सो रकम शाखा प्रमुख प्रकाश लामिछानेले हस्तान्तरण गरेका ह्न ।

बीमाङ्क रकम, किरिया खर्च र शव नेपालसम्म ल्याउने खर्च बापत १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS