IME Life

माछापुच्छ्रे बैंकले दुवईको मश्रिक बैंकबाट ल्यायो एक अर्ब भन्दा बढी रकम

SPIL
NIC ASIA

काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईस्थ्ति मश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात नेपाली एक अर्बभन्दा बढी रकम नेपाल भित्रयाएको छ । यस अघि दुवईस्थित उक्त बैंकबाट नेपालमा रकम भित्रयाउन गरेको सम्झौता अनुरुप नै उक्त रकम नेपाल भित्रयाएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको स्विकृती पश्चात् बैंकले १० मिलियन डलर नेपाल भित्रयाएको हो । राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ ।
बैंकले उक्त रकम कृषि, उर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य बिभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS