IME Life New

माछापुच्छ्रे बैंकले दुवईको मश्रिक बैंकबाट ल्यायो एक अर्ब भन्दा बढी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईस्थ्ति मश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात नेपाली एक अर्बभन्दा बढी रकम नेपाल भित्रयाएको छ । यस अघि दुवईस्थित उक्त बैंकबाट नेपालमा रकम भित्रयाउन गरेको सम्झौता अनुरुप नै उक्त रकम नेपाल भित्रयाएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको स्विकृती पश्चात् बैंकले १० मिलियन डलर नेपाल भित्रयाएको हो । राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ ।
बैंकले उक्त रकम कृषि, उर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य बिभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS