Connect IPS
IME Life

आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित सानिमा जनरलको एजिएम माघ २४ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा माघ २४ गते शुक्रबार गर्ने भएको छ । उक्त सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे बजे शुरु हुने जनाएको छ ।

सभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने बराबरको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।

Prabhu
Crest

त्यस्तै, सभामा आईपीओ निष्काशन सम्बन्धि कार्य गर्नका लागि सभाबाट सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

त्यसैगरि आ.व २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा ,नोक्सान, नगद प्रवाह, तथा चालु आ.वको लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS