IME Life New

सुर्खेतमा मेट लाईफको नयाँ एजेन्सी कार्यालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पश्चिम नेपालको सुर्खेतमा मेटलाईफले एजेन्सी कार्यालय स्थापना गरेको छ । काठमाडौंस्थित शाखा कार्यालय मातहत रहने गरी बीरेन्द्रनगरमा नयाँ एजेन्सी कार्यालय स्थापना गरिएको मेट लाईफ, काठमाडौं कार्यालयले जनाएको छ ।

Esewa
Crest

मेटलाईफले स्थानीय बीमा अभिकर्ताहरुको उपस्थितिमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको हो । नयाँ एजेन्सी कार्यालयको स्थापनासँगै सो क्षेत्रका जनतालाई बीमा व्यवसायमा थप सहज हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS