IME Life New

कावासोतीमा राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । राष्ट्रिय बीमा संस्थानको शाखा कार्यालय, नारायणगढले नवलपुर जिल्लाको कावासोतीमा जीवन बीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम दिएको छ । उक्त तालिम दुई दिनसम्म संचालन भएको संस्थाले जनाएको छ ।

संस्थानका नारायणगढ शाखाका प्रमुख उषा सापकोटाको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा शाखा प्रमुख स्वयम्, शाखा कार्यालय हेटौंडाका प्रमुख केशव बजगाईं लगायतका प्रशिक्षकहरुले तालिम दिएका थिए ।

Esewa
Crest

उक्त तालिममा सहभागीहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी आदि विषयमा जानकारी हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS