IME Life New

अजोड इन्स्यारेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्यारेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।कम्पनीले माघ १७ गतेदेखि १९ गतेसम्म तीन दिने आधारभूत निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको सूचना मार्फत जानकारी दिएको छ ।

तालिममा सहभागी हुन चाहनेहरुले माघ १५ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । शैक्षिक योग्यता एसएलसी उत्तिर्णले नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो चार प्रति लिई आवेदन दिन समेत आह्वान गरिएको छ ।तालिम कम्पनीको प्रादेशिक कार्यलय, न्यूरोड पोखरा, कास्कीमा हुने कम्पनीले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS