IME Life New

प्रभु इन्स्योरेन्सको सिईओमा पुन: बज्रचार्य, थपियो ४ बर्षे कार्यकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः संचित बज्रचार्य नियुक्त भएका छन् । चार बर्षीय कार्यकाल सकिएपछि बज्रचार्यलाई माघ १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गरेको हो।

Esewa
Crest

उनी विगत १० बर्षदेखि बीमा क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS