IME Life New

मिर्मिरे लघुवित्तले लगानीकर्तालाई २४ प्रतिशत बोनस र १ दशमलव २६ प्रतिशत नगद लाभांश दिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई २४ प्रतिशत बोनस र १ दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौ १७ गते आइतबार बसेको सञ्चालक समिति बैठकले २०७४र७५ को मुनाफाबाट हाल जारी हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पुँजीको २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ नगद शेयर लाभांश वितरण गर्ने भएको छ ।

हाल कायम १० करोड ३८ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले बोनस शेयरपश्चात १२ करोड ८७ लाख ८६ हजार ४ सय पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS