Connect IPS
IME Life

सानिमा बैंकले ल्यायो ‘नयाँ बर्षमा डबल सौगात ’ अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष इ.सं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ।

बैंकले आफ्ना नँया तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा एक सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।

Prabhu
Crest

यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० ९पौष १५ देखि १७, २०७६० सम्मका लागि लागू गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS