IME Life New

सानिमा बैंकले ल्यायो ‘नयाँ बर्षमा डबल सौगात ’ अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष इ.सं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ।

बैंकले आफ्ना नँया तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा एक सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।

Esewa
Crest

यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० ९पौष १५ देखि १७, २०७६० सम्मका लागि लागू गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS