IME Life New

युनाइटेड इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको विक्री हुन नसकी लिलामीमा ल्याएको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुष ३ गतेबाट १ लाख ५७ हजार ६४९.६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

कम्पनीले लिलामीमा ल्याएको उक्त शेयरमा आज पुस १० गतेसम्म आवेदन दिन पाइनेछ ।

Crest

एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, घोराही, सुर्खेत र महेनद्रनगरबाट पनि आवेदन दिन सकिनेछ ।

एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन पाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS