IME Life New

शिखर इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न पायो ग्रेड ३ रेटिङ्ग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद निष्काशनको लागि ग्रेड ३ रेटिङ्ग पाएको छ । कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले ’इक्रा एनपी आईपीओ ग्रेड ३ प्लस रेटिङ्ग प्रदान गरेको हो।

Esewa
Crest

कम्पनीकले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीको हकप्रद शेयर बिक्रीमा आउनेछ। कम्पनीको गत साउन २८ गते सम्पन्न १४ औैं वार्षिक साधारण सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS