IME Life New

सुदुरपश्चिम प्रदेश सरकारद्वारा एशियन लाइफ इन्स्योरेन्स सम्मानित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सुदुरपश्चिम प्रदेश सरकारद्वारा एशियन लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स “सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६” को अवसरमा प्रदेश सरकारद्वारा सम्मानित भएको हो ।

Crest

जीवन बीमातर्फ सुदूरपश्चिममा सबैभन्दा धेरै शाखा सञ्चालन र जीवन बीमालेख जारी गरी वित्तीय क्षेत्रमा योगदान पुर्याएकोमा सम्मानित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS