IME Life

नेप्से ४.७९ अंकले घटेर ११७२ को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको तेस्रोे दिन बुधबार  ४ दशमलव ७९ अङ्कले घटेर ११७२ दशमलव ३० अङ्कमा बन्द भएको छ । कारोबार रकम १९ करोड २१ लाख पुगेको छ ।
सबै भन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादनमूलक क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव ७९ प्रतिशतले घटेको छ भने यसका साथै सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।


सबै भन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक लि.को शेयर १ करोड ३२ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नाग्दी गु्रप पावर लि. को सेयरमा ४ दशमलव १४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कालिका माईक्रोक्रेडिट विकास बैंकको शेयर ५ दशमलव १६ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय १ को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६९ प्रतिशतले घटेर ५ हजार ४ सय ९४ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ७७ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पनीहरूको १ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमामा गिरावट आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS