IME Life New

सानिमा जनरल इन्स्योरेन्सद्वारा अग्नि दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । सानिमा जनरल इन्स्योरेन्सले आगलागी द्वारा भएको क्षति वापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले तिलोत्तमा(१०, कान्छी बजारमा रहेको अर्याल जनरल स्टोरमा आगलागी द्वारा भएको क्षति बापत ३३ लाख ६६ हजार अग्नि दावी भुक्तानी रकम हस्तान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

कम्पनीले बुधबार अर्याल जनरल स्टोरका प्रोपराटर गोपाल प्रसाद अर्याललाई कम्पनीका नायव महा प्रबन्धक सुबोधलाल श्रेष्ठले अग्नि दावी वापतको ३३ लाख ६६ हजारको चेक हस्तान्तरण गरिएको जनाएको छ ।

कार्यक्रममा सानिमा जनरल इन्स्योरेन्स बुटवल शाखाका प्रबन्धक सुष्मा पाण्डेय भुसाल तथा एनएमबी बैंक मणिग्राम शाखाका प्रबन्धक युवराज पाठक समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS