IME Life New

सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुंगेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झनकराज ढुंगेल नियुक्त भएका छन् ।

ढुंगेलको बैंक तथा वित्तीय संंस्था र पुंजी बजारमा २५ वर्ष कार्य गरेको अनुभव छ । उनले प्रोग्रेशिभ फाइनान्स लि., अरनिको डेभलपमेण्ट बैंक लि. र एनआइसि एशिया क्यापिटलमा गरी ८ वर्ष प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भुमिकामा रहेर समेत काम गरी सकेका छन । उनलाई अगामी ४ चार वर्ष कार्यकालका लागि नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।
ढुंगेललाइ क्यापिटलका अध्यक्ष सुनिल पोखरेलले पुष्प गुच्छा प्रदान गरि स्वागत गरेका थिए।

Esewa
Crest

नव नियुक्त सिइओ ढुंगेलले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाई आधुनिक प्रविधि मैत्री सेवा तथा सुविधा प्रदान गर्ने जनाएका छन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS