IME Life New

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद शेयर लिलाम मंसिर ८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्रिमा ल्याएको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको समयमा बिक्रि नभई बाँकी रहेको संस्थापक तथा सर्वसाधरण तर्फको हकप्रद शेयर बिक्रिमा ल्याएको हो ।

इन्स्योरेन्सले संस्थापक समूहतर्फको २७ हजार ३८९ दशमलव २ कित्ता र सर्वसाधारण समूहतर्फको दुई लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता विक्रिमा ल्याएको इन्स्योरेन्सले जनाएको छ ।

Esewa
Crest

हकप्रद शेयर मंसिर ८ गतेदेखि खुल्ने कम्पनीले जनाएको छ । लिलाम कम्पनीको विक्रि प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडमा खुल्ने सूर्या लाईफ इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS