IME Life New

नेको इन्स्योरेन्सको सञ्चालकको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडका सञ्चालक विश्वराम तिमिलाको राजिनामा स्वीकृत भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले तिमिलाको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

उनले सर्वसाधारण शेयरधनी ए।जि।प्रा।लिको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS