IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा  सुयोग श्रेष्ठ नियुुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा  सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् ।

बैंकको मिति २०७५/०५/०८ गते बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि तत्कालीन यस डेभलपमेन्ट बैंक लि।को प्रमुुख कार्यकारी अधिकृत थिए ।

Esewa
Crest

श्रेष्ठले यस अघि पनि विभिन्न पदमा कार्यभार समालेका थिए । बिभिन्न  बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयां नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिले विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS