IME Life New

हिमालयन बैंकको २२% लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले २०७५ /७६ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको विहीबार बसेको संचालक समितिको बैंकठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Esewa
Crest

उक्त बैंकको प्रस्ताति लाभांश नियामक राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS