Connect IPS
IME Life

युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न ,मर्जरमा जान तयार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्स अन्य कुनै निर्जिवन बीमा कम्पनीसँग मर्जरमा जाने भएको छ । मंगलबार सम्पन्न कम्पनीको २५ औं वार्षिक साधारण सभाले मर्जरका लागि आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभाले भविष्यमा अन्य निर्जिवन बीमा कम्पनीसँग आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीमा पत्रमा हस्ताक्षर गर्न, चल-अचल सम्पत्ति र दायित्व मूल्याकंन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा मर्जर सम्बन्धी सम्पुर्ण प्रक्रियाको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको हो ।

Prabhu
Crest

युनाइटेड इन्स्योरेन्सले गत भदौ ३ गतेदेखि १० बराबर २४ कित्ताको अनुपातमा कूल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS