Connect IPS
IME Life

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा पुस ४ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा पुस ४ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्ट्रार कार्यालय सिद्धार्थनगर, रुपन्देहीमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको ।

कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

Prabhu
Crest

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आ.वको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने एजेण्डाहरु रहेका छन् ।

त्यस्तै, सभामा लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, वर्तमान लेखा परीक्षकको पुनः नियुक्ति गर्ने लगायतको विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरी कम्पनी ऐनको दफा १०५ को १ बमोजिम आ.व २०७४ /७५ मा भएको खर्चको अनुमोदन गर्ने लगायतका एजेण्डाहरु रहेको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS