Connect IPS
IME Life

नेप्सेमा ३७ लाख ६५ हजार कित्ता शेयर सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा प्राईम कमर्सियल बैंक र कालिका माइक्रोके्रडिट शेयर सूचिकृत भएको हो ।

प्राईम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गरेपछि शेयर सूचिकृत गरेको हो । यी दुई बैंकले भदौ २९ गतेबाट एकिकृत कारोबार शुरु गरेका थिए ।

Prabhu
Crest

बैंकको नेप्सेमा ३६ लाख ८२ हजार २ सय ५० कित्ता शेयर सूचिकृत भएको हो भने कालिका माइक्रोक्रेडिट डेभलमेन्ट बैंकको ८० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS