IME Life New

नेप्सेमा ३७ लाख ६५ हजार कित्ता शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा प्राईम कमर्सियल बैंक र कालिका माइक्रोके्रडिट शेयर सूचिकृत भएको हो ।

प्राईम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गरेपछि शेयर सूचिकृत गरेको हो । यी दुई बैंकले भदौ २९ गतेबाट एकिकृत कारोबार शुरु गरेका थिए ।

Esewa
Crest

बैंकको नेप्सेमा ३६ लाख ८२ हजार २ सय ५० कित्ता शेयर सूचिकृत भएको हो भने कालिका माइक्रोक्रेडिट डेभलमेन्ट बैंकको ८० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS