IME Life New

छठ पर्वको अवसरमा सन नेपाल लाईफको रक्तदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विशेष गरी नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्वको अवसरमा सन नेपाल लाईफको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिकासँगको सहकार्यमा सन नेपाल लाईफले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।दिपावली तथा छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको सन नेपाल लाईफका बिरगन्ज शाखा प्रमुख श्रीराम प्रसादले बताए । रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको सो शाखाले जनाएको छ । दिपावली तथा छठ पर्वको अवसरमा रगतको अभाव हुन नदिन रेडक्रस, स्थानीय पोखरिया नगरपालिका र सन नेपाल लाईफको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोना गरिएको शाखा प्रमुख प्रसादले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS