Connect IPS
IME Life

सानिमा लाइफको साधारण सभा मङसिर ६ गते, आइपीओ जारी गर्ने प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको कात्तिक ३ गते बसेको सञ्चालक समितिको २३ औँ बैठकले उक्त साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा मङ्सिर ६ गते हुने भएको छ । साधारण सभा होटेल एल्लो प्यागोडा, कान्तिपथमा ११ः०० बजेदेखि हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव गर्ने छ । कम्पनीले ६० करोड बराबरको आईपीओ जारी गर्नेछ । चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको आईपीओ निष्कासन पश्चात बीमा समितिले तोकेको पूँजी अर्थात २ अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS