Connect IPS
IME Life

सूर्या लाइफले बाँडफाँडमा नपरेको पैसा कात्तिक १३ गतेबाट फिर्ता दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १३ गतेबाट हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले आफ्नो हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका सेयरधनीलाई इन्टर बैंक पेमेन्ट सिस्टम ९आइपीएस० मार्फत बैंक खातामा रकम फिर्ता दिने जनाएको छ ।

सूर्याले भदौ ८ गतेदेखि असोज १२ गतेसम्म ८८ लाख ७४ हजार ९६ कित्ता ९७०५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको हकप्रद कात्तिक ६ गते (बुधबार) बाडफाँड गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS