Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ ।

कम्पनीले करार सेवाका लागि सूचना प्रविधि अधिकृत (सहायक व्यवस्थापक) र स्वास्थ्य सहायक (सहायक क ) पदका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

कम्पनीले सूचना प्रविधि अधिकृत (सहायक व्यवस्थापक) पदका लागि २ जना कर्मचारी माग गरेको छ । त्यस्तै, स्वास्थ्य सहायक (सहायक क ) पदका लागि १ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS