IME Life New

सानिमा लाइफको ५४ औँ शाखा बर्दघाटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सामाजिक सुरक्षाका लागी बीमा, बीमाका लागी सानिमा भन्ने नाराका साथ सानिमा लाइफले बर्दघाटमा  ५४ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

नगर प्रमुख धिरज शर्मा बस्याल र कम्पनिका मुख्य प्रबन्धक गणेश चौलागाईले बर्दघाट शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

Esewa
Crest

उक्त अबसरमा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेख नाथ न्यौपाने , कम्पनीका प्रदेश प्रमुख जय देव गौतम र शाखा प्रमुख ढाका राम तिमल्सीना उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS