IME Life New

चौतारी लघुवित्तद्धारा सुत्केरी सुविधा खर्च बापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पूर्वी रुकुम । चौतारी लघुवित्त बित्तीय संस्थाले सुत्केरी स्याहार खर्च बापत रकम हस्तान्तरण गरेको छ । संस्थाले पूर्वी रुकुम जिल्ला भुमे गाँउ पालिका वार्ड नम्बर ४ साकिममा स्थायी बसोबास गर्ने सदस्य सविना बुढामगरलाई सुत्केरी बापतको खर्च रकम हस्तान्तरण गरेको हो ।

संस्थाले सदस्य सुविना बुढामगरलाई सुत्केरी सुविधा स्वरुप १५ सय रुपैया आर्थिक सहयोग गरेको जनाएको छ । संस्थाले सविना बुढामगरको घरमानै एक कार्यक्रम आयोजना सो रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

कार्यक्रममा सेवाग्राही सदस्यको बाग्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS