IME Life New

दशैंको टिकाको दिन सनराईज बैंकले निःशुल्क बस संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा नेपालीहरुको महान चाड वडादशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ ।

Esewa
Crest

बैंकले “सनराइज दशैं यात्राहामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ ।दशैंमा काठमाडौंमा हुने सार्वजनिक यातायातको अभावलाई मध्यनजर गरेर बैंकले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

उक्त सेवा बैंकले दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन हुने बैंकले जानकारी गराएको छ । जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS