IME Life New

राष्ट्रिय वाणिज्य बैंकद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वर शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख माननीय सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, क.म.न.पा. वडा नंम्बर ३२ का अध्यक्ष नवराज पराजुली, कोटश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा, स्थानीय समाजसेवी कृष्णबहादुर के.सी., बैंकका पूर्व नायब महाप्रबन्धक प्रकाशकुमार ढुङ्गाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Esewa
Crest

बैंकका ३ नम्बर प्रादेशिक कार्यलयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय कोटेश्वरकी सहायक प्रबन्धक नविना ढकालले गरेका थिए ।

हालसम्म बैंकले सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS