IME Life New

केएनपिद्वारा उत्पादित सेमि–इलास्टिक माइका मार्बल लन्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केएनपिले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले वुधवार होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसरमा केएनपिले माइका मार्बल पेन्ट लन्च गरेको हो।

Esewa
Crest

सामान्यतया मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ प्रविधिद्वारा निर्मित माइका मार्बल पेन्ट ल्याएको हो । यस पेन्टमा इलास्टिक जस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्ता मौसमीय समस्याहरुबाट सुरक्षित राख्ने कम्पनीले जनाएको छ । । ७ वर्षको ग्यारेण्टी रहेको यस पेन्टले घरको बाहिरी सुन्दरतालाई यथावत राखी सुरक्षा समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS