IME Life New

दुई बीमा कम्पनीको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई बीमा कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको सेयर सूचिकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सको ४६ लाख २९ हजार ३१० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६ दशमलव ५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS