IME Life New

जनरल इन्स्योरेन्सको नायब महाप्रबन्धकमा मानन्धर नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नायव महाप्रबन्धकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । मान्धरलाई असोज एक गतेदेखि नै नियुक्त गरेको कम्पनीले जनाएको छ ।

बैंकिङ क्षेत्रमा लामो समय अनुभव बोकेको मान्नधर बैंकको डिसिईओ भएर कार्यभार समालिसकेका छन् । बीमा क्षेत्रमा भने उनको पहिलो प्रवेश हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS