Connect IPS
IME Life

सिटिजन्स बैंकद्धारा नशा रहित समाज नेपाललाई १ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुट्कारा गराउने काममा सक्रिय नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत नशा रहित समाज नेपाललाई एक लाख एक हजार रुपैंया सहयोग प्रदान गरेको जनाएको छ ।

Prabhu
Crest

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा एक कार्यक्रमका बीच बैंकले एक लाख एक हजार रुपैंयाको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS