IME Life New

सिटिजन्स बैंकद्धारा नशा रहित समाज नेपाललाई १ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुट्कारा गराउने काममा सक्रिय नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत नशा रहित समाज नेपाललाई एक लाख एक हजार रुपैंया सहयोग प्रदान गरेको जनाएको छ ।

Esewa
Crest

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा एक कार्यक्रमका बीच बैंकले एक लाख एक हजार रुपैंयाको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS