Connect IPS
IME Life

प्राइम लाइफको १२.५% बोनस सेयर सुरक्षित गर्न आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको १२ दशमलव ५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने सोमबार(आज) अन्तिम दिन हो । असोज ७ गते विशेष साधारण सभा बोलाएको कम्पनीले मंगलबार (भदौ ३१ गते) बुक क्लोज गर्दैछ ।

कम्पनीले २२ करोड ३१ लाख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस वितरण गर्नेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । लाभांश बीमा समिति र साधारण सभाले अनुमोदन गरेपछि वितरण कम्पनीले जनाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ छ । बोनसपछि पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS