IME Life New

नेरुडे लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भदौ २९ गते अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापकतर्फको ८७ हजार ३ सय कित्ता शेयर लिलामीमा राखेको हो ।

आवेदकले शेयर खरीदको लागि आवेदन दिँदा न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीको लिलामी शेयरमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ संस्थाहरुले प्रतिकित्ता रू. २२० को दरले आवेदन दिन सक्नेछन् । आवेदकहरुले बोलकबोल गर्दा कम्पनीले तोकेभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS