IME Life New

एनआईसी एशियाको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् ।

बैंकको २०७४ साल भदौ ३० गते सम्पन्न साधारण सभाले ४ वर्षको लागि सो पदमा जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेको भएपनि बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले निजको सट्टामा निकुञ्ज अग्रवाललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS