Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकद्धारा ऋण मिनाह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणीको मृत्यु भएपछि ऋणको साँवा तथा ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंककै साना तथा लघु बैंकिङ, पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएपछि बैंकले ऋण रकम मिनाहा र फिर्ता गरेको जनाएको छ

Prabhu
Crest

फिर्ता रकम १ लाख ४३ हजार ७८४ रुपैयाँ स्व. मगरका छोरा अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टीकादत्त ईटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरिले प्रदान गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS