IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा ऋण मिनाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणीको मृत्यु भएपछि ऋणको साँवा तथा ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंककै साना तथा लघु बैंकिङ, पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएपछि बैंकले ऋण रकम मिनाहा र फिर्ता गरेको जनाएको छ

Esewa
Crest

फिर्ता रकम १ लाख ४३ हजार ७८४ रुपैयाँ स्व. मगरका छोरा अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टीकादत्त ईटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरिले प्रदान गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS