IME Life New

पोखराको नयाँ बजारमा महालक्ष्मी विकास बैंकको शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको पोखराको नयाँ बजारमा नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या एक सय पुगेको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले सय वटा शाखाबाट करिब ५ लाख ग्राहकहलाई बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता समेत जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS