IME Life New

स्वदेशी लघुवित्तको ३५ प्रतिशत लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। स्वदेशीले आर्थिक वर्ष ७५/ ७६ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांश दिन लागेको हो । यसैगरी कर तिर्न थप १ दशालव ७५ प्रतिशत नगद पनि दिने भएको छ ।

यसरी करसहित कम्पनीले ३५ प्रतिशत लाभांश दिन लागेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS