IME Life New

प्रभु बैंकको मध्य–बानेश्वर शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंको । प्रभु बैंकको मध्य–बानेश्वरमा अवस्थित रहेकको शाखा कार्यलय नयाँ बानेश्वरमा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन एक समारोहका बिच नागरिक लगानीकोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् ।

स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट त्यस क्षेत्रकासंघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS