काठमाडौं । घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । घोडिघोडा लघुवित्तको २ लाख ७६ हजार २५० कित्ता सेयर सूचीकृत भएको हो ।
घोडिघोडा लघुवित्तले गत असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।